वैशाख २६ मा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वैशाख २६ मा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं / आगमी वैशाक २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारले निर्णय गरेको छ ।

जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिने जनाएको छ ।

सम्बन्धित खवर