स्वास्थ्य मन्त्रालयको त्रुटी सच्यायो, कोरोना संक्रमित २ सय ४५ नै यथावत - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वास्थ्य मन्त्रालयको त्रुटी सच्यायो, कोरोना संक्रमित २ सय ४५ नै यथावत

 

 

काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण संख्या २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्राविधिक भुलवस २ सय ५० हुन गएकोमा ट्रुटी सच्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीका जनाएका छन् । उनको अनुसार संक्रमित संख्या २ सय ४५ नै यथावत रहेको छ ।

सम्बन्धित खवर