नवलपरासी पुर्वमा एक जना कोरोना संक्रमित भेटिए, योसँगै २ सय ४६ पुग्यो  - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नवलपरासी पुर्वमा एक जना कोरोना संक्रमित भेटिए, योसँगै २ सय ४६ पुग्यो 


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण फेरी १ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार भरतपुर स्वास्थ्य प्रयोगशाला भरतपुरमा, गरीएको परिक्षणमा नवलपरासी पर्व देवचुली न.पा. १२ निवासी ४९ वर्षिय पुरुष रहेका छन् ।

उनी अहिले स्वास्थ्य कर्मीको साथमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर