लक डाउनको अवधी जेठ २० सम्म लम्व्याउने सरकारको निर्णय - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लक डाउनको अवधी जेठ २० सम्म लम्व्याउने सरकारको निर्णय


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि जेठ २० सम्म लम्व्याउने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका उच्च स्तरीय समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेसँगै सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो । भोली जेठ ५ गते देखि लकडाउनको अवधि समाप्त हुँदैछ ।

सम्बन्धित खवर