गायक मोहन मादेन पितृ शोकमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक मोहन मादेन पितृ शोकमा

झापा / गायक मोहन मादेन पितृ शोकमा परेका छन् ।

उनको पिता शेरबहादुर मादेनको ७२ वर्षको उमेरमा निधन भएको हो । झापाको विर्तामोड स्थित विर्ता सिटी अस्पतालको सघन कक्षमा उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले बताएको छ ।

मादेन ताप्लेजुङको फुङलिङ नगरपालिका, थुक्वाजङमा स्थायी बसोबास गर्दै आएका थिए । उनको २ भाई छोरा र ५ बहिनी छोरी रहेका मादेनको निधन जेठ १० गते शनिबार भएको हो ।

उनको कर्मकाण्डीय अन्त्येटी जेठ ११ गते आइतबार फुङलिङ तोक्मेडाँडामा लिम्बु संस्कार अनुसार हुने परिवारले जनाएको छ ।

गायक मोहन फक्ताङलुङ सांस्कृतिक सयङका महासचिव समेत रहेका छन् ।

सम्बन्धित खवर