भारतमा कोरोना संक्रमित १ लाख ५७ हजार ८६ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा कोरोना संक्रमित १ लाख ५७ हजार ८६ पुग्यो

दमक / विश्व भरीनै कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । कुनै मुलुक अछुत रहेको छैन ।

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार ८६ जना पुगेको छ । भने मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ ।

त्यसतै कोरोना संक्रमणबाट निको ६७,७४९ भएर घर फकिएका छन् ।

संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर