नेपालमा कोरोना संक्रमित २१ सय नजिक - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमित २१ सय नजिक

काठमाडौ / कोरोना भाइरस (कोभिड १९) को संक्रमित पछिल्लो २४ घण्टामा २ सय ८८ जना थपिएका छन् । यससंगै नेपालमा कोरो संक्रमित २१ सय नजिक पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यससंगै कोरोना संक्रमितको संख्या नेपनलमा २०९९ पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने २ सय ६६ जना निको भएका छन् ।

सम्बन्धित खवर