युएईबाट १ सय ६८ जनालाई नेपाल ल्याइयो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युएईबाट १ सय ६८ जनालाई नेपाल ल्याइयो


काठमाडौं / संयुक्तराज्य अरब इमिरेट्स (युएई) बाट १ सय ६८ जना नेपाली बोकेर एयर अरेबिया नेपाल अवतरण गरेको छ ।

बैदेशिक रोजगारीका लागि युएइ गएका नेपालीहरुमध्ये घर फर्किन चाहानेहरुलाई नेपाल सरकारको पहलमा शुक्रबार नेपाल ल्याइएको हो ।

उनीहरु कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि युएइमा रोकिएर रहेका थिए ।

उनीहरुलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सम्बन्धित खवर