२ सय १३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२ सय १३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो


काठमाडौ / कोरोना भाइरसको संक्रमित आइतबार २ सय १३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार विभिन्न जिल्लामा २ सय १३ जना थपिएका छन् । यससँगै कोरोना संक्रमितको सख्ंया देशभरबाट ३ हजार ४ सय ४८ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये ४ सय ६७ जना उपचारपछि घर फर्किएका छन् भने १३ को मृत्यु भएको छ ।

सम्बन्धित खवर