सेटलाइटबाट रेड पान्डाको अनुगमन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सेटलाइटबाट रेड पान्डाको अनुगमन


विविसी / रेड पाण्डा लोप गराउन भूमिका खेलिरहेका पक्षहरुबारे पत्ता लगाउन पाण्डा संरक्षणकर्मीहरु नेपालको हिमाली भेगमा सेटलाइट अनुगमन गरिरहेका छन् ।

नेपालको पूर्वी पहाड र दक्षिणी चीनका स्तनधारी जनावरहरु खतरामा देखिएका छन् । यहाँका स्तनधारी जनवारहरुको केही हजार संख्या घटेको छ ।

कञ्चनजंघा हिमाल आसवास रहेका रेड पान्डाहरुको अवस्थिति अनुगमन गर्न १० वटा रेड पान्डाहरुमा जिपिएस कलर जडान गरिएको छ ।

जिपिएस कलरले रेड पान्डाबारे राम्ररी कार्य गरिरहेको र उत्साहजनक तत्थ्यांक संकलन गरिरहेको बताइन्छ । ६ वटा पोथी र चारवटा भाले रेडपान्डाबारे अनुगन र फोटो लिने कार्य भइरहेको छ । सरकारी अधिकारी, पशु चिकित्सक र रेडपन्डा नेटवर्कले संयुक्त रुपमा सो कार्य गरिरहेका छन् ।

सम्बन्धित खवर