बलिउड नायिका ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना संक्रमण - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलिउड नायिका ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना संक्रमण

content/uploads/2020/07/913118-aishwarya-aaradhya-300×169.jpg” alt=”” width=”300″ height=”169″ />

दमक / बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि उनकै परिवारका बलिउडका महानायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि ऐश्वर्या र आराध्या लगायत परिवारका सबैलाई कोरोना परीक्षण गरिएको थियो । त्यसबेला गरिएको परीक्षणमा ऐश्वर्या, आराध्या र जया बच्चनलाई संक्रमण देखिएको थिएन ।

तर, पछिल्लो पटक दाहोर्याएर गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई कोरोना पोजेटिभ देखिए लगतै नानावती अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना नेगेटिभ देखिएका कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

यो परिस्थितिमा नआत्तिन नायक अभिषेक बच्चनले सबैसँग अपिल गरेका छन् ।

सम्बन्धित खवर