राधा राई र रेवत राईको आवाजमा ‘आगोमा वरफ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राधा राई र रेवत राईको आवाजमा ‘आगोमा वरफ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका राधा राई र गायक रेवत राईको सुमधुर आवजमा सजिएको बिल्कुलै नयाँ गीत ‘आगोमा वरफ’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रेङक स्टार एलिस राईको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो आर स्क्वेयर प्रडक्सन युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

इसाक जबेगुको छायाँकन, जोएल तामाङको सहायक छायाँकन, अस्मिता राईको श्रृङगार इसाक जबेगुको सम्पादन रहेको भिडयोमा एलिस राई, अनुसा राई, राज रोक्काय र अर्जुन खड्काले अभिनय गरेका छन् ।

बिनोद खम्बुको शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन भने देवेस राईले गरेका हुन् ।

भर्जिन स्टुडियोमा रोबर्ट लिम्बुले रेकर्डिङ गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर