सीता र बि.बि.को आवाजमा ‘कन थाङबेन नुबान’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीता र बि.बि.को आवाजमा ‘कन थाङबेन नुबान’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ । गायिका सीता सिंघक र गायक बि.बि. सेर्माको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ रोमान्टिक लिम्बु गीत ‘कन थाङबेन नुबान’को भिडियो सार्वजनिक गरिएको छ ।

लिम्बू गीत संगीतमा लामो समयसम्म योगदान पुर्याउदै आउनुभएका गायक, संगीतकार तथा गीतकार यादन सेर्मा नुनामको शव्द तथा संगीतमा सजिएको गीतको लिप्सिङ भिडियो यादन सेर्माको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पदम राजन मगरको संगीत संयोजन रहेको गीतको भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर