सविना योङहाङको आवाजमा ‘सम्झनाले मुटु पोल्छ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सविना योङहाङको आवाजमा ‘सम्झनाले मुटु पोल्छ’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । गायिका सविना योङहाङको सुमधुर आवाजमा सजिएको आधुनिक शैलिको नयाँ गीत ‘सम्झनाले मुटु पोल्छ’को म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार जीवन मुकारुङको शब्दभावहरुमा संगीतकार दिनेशकाजी बान्तवाको संगीत रहेको गीतको भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकारसमेत रहेका निर्देशक जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको भिडियोमा मन्दिप मुकारुङ, गायिका तथा मोडल सविना योङहाङ र अव्देहा श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोमा धनमाया काम्बाङको सृङगार र मन्दिप मुकारुङको छायाँकन रहेको छ । यसैगरि पदम राजन मगरको संगीत संयोजन रहेको गीतकोे मिक्सिङ तथा रेकर्डिङ मुस्कान मुकारुङले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर