अमिताभ बच्चनले कोरोनालाई जिते - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमिताभ बच्चनले कोरोनालाई जिते


एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेका छन ।

कोरोना संक्रमण पुष्टि भएर करिव २७ दिनको अस्पतालमा उपचारपछि बलिउड अभिनेता बच्चनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।

उनको पछिल्लो रिपोर्ट नेगेटिभ देखिए संगै उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका छोरा अभिषेक बच्चनले पितालाई कोरोना नेगेटिभ देखिएको ट्विटर मार्फत जानकारी दिएका छन् ।

उनलाई असार २७ गते उनलाई कोरोना देखिएको थियो।

सम्बन्धित खवर