मुसाहाङ अम्याङसा डिल्ली प्रतिक्षाका दुई रुबाई - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुसाहाङ अम्याङसा डिल्ली प्रतिक्षाका दुई रुबाई

मुसाहाङ अम्याङसा डिल्ली प्रतिक्षा

१.
युगको जमाना कलिको फेसनमा ढ्वाङ छ
आधुनिक भन्दै जे पनि लाउने स्वाङ छ
मलाई त देख्न साथ लाग्न थाल्यो ह्याङ
ड्रेसको के कुरा निहुरिन्दा उल्टो भ्वाङ छ

२.
पढ्न जान्छु भनेर बिहानै भ्यान तिर पो
घरमा रुवाबासी उता ह्वीस्की बियर पो
हरेक दिन पहिरन फेर्दै किन ? हिड्की
रेष्टुराको सटर भित्र डिस्को तिर पो

प्रकाशोन्मुख रुबाई संग्रह ‘रेष्टुराको सटर भित्र’बाट

सम्बन्धित खवर