म त ठुलो भन्दै आए सदिक्षा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

म त ठुलो भन्दै आए सदिक्षा


दमक / उदयमान गायीका सदिक्षा तुम्बापोले कभर गीत म त ठुलो लिएर आएकी छिन् ।

चर्चित गायीका आनी छोईङ डोल्माले गएको गीत म त ठुलोलाई सदिक्षाले कभर गीतको रुपमा लिएर आएकी हुन ।

क्षेत्रप्रताप अधिकारीको शब्द र न्हयु बज्रचार्यको संगीत रहेको छ ।

उक्त कभर गीतको एरेन्ज टंक लिम्बुले गरेका छन् भने बेनुराज लिम्बुले छायाँंकन र सम्पादन गरेका हुन ।

अमीर क्रुम्फुङ युटयुव च्यानलबाट रिलीज गरिएको शो गीतलाई रिफ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।

भिडियो हेर्नुहोस्

सम्बन्धित खवर