
- आन्छुमे नसान
माङसेबुङ । गीतकार निशा नेम्बाङको शव्दभावमा सजिएको गीत ‘तिमीदेखि टाढा टाढा’ भिडियो सार्वजनिक गरिएको छ ।
गायक पदम सुनारको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीतको लिप्सिङ भिडियो गायक तथा संगीतकार जेपी नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रविण साम्पाङ राईको संथीतमा सजिएको गीतलाई मनोज साङसोन राईले संगीत संयोजन गरेका हुन् । राजु कार्कीले अडियो मिक्सिङ गरेको गीत किङ स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको हो ।
मर्मस्पर्शि गीतको भिडियोलाई भने जस्केलो क्रिएशनले तयार पारेका हुन् ।
भिडियो हेर्नुहोस