एकदेव लिम्बुको ‘मेरो भन्नु के छ र’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदेव लिम्बुको ‘मेरो भन्नु के छ र’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चाको शिखर बटुलिरहेका गायक एकदेव लिम्बुको आवाजमा सजिएको मेलोडियस गीत ‘मेरो भन्नु के छ र’ म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार मनिस बसिस्थको शव्दभावहरुमा हरि लम्सालको संगीत रहेको भिडियो गायक एकदेव लिम्बुको अफिसियल युटेयूव च्यानलबा सार्वजनिक गरिएको हो ।

निभा अधिकारी र गायक स्वयमको अभिनय रहेको भिडियोमा बियोण्ड र बिजेनको परिकल्पना तथा निर्देशन रहेको छ भने छायाङकन तथा सम्पादन बिकास मगरले गरेका हुन् ।

सुजी किरातले निर्माण गरेको भिडियोमा ममता शाही ठकुरीको सृङगार रहेको छ भने ब्रिजेस श्रेष्ठको(नेश स्टुडियो) संगीत संयोन तथा मिक्सिङ मास्टरिङ रहेको छ ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=Buvrt4TlYvw


सम्बन्धित खवर