संखुवासभामा भूकम्प गयो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संखुवासभामा भूकम्प गयो

संखुवासभा । आज (शुक्रबार) संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार आज बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

सम्बन्धित खवर