आइतबार थप ९ सय ८० जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइतबार थप ९ सय ८० जना कोरोना संक्रमित


काठमाडौं । आइतबार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ जनामा गरिएको परिक्षमा आइतबार ९ सय ८० जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २८ हजार ९ सय ४१ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या २ सय ८९ पुगेको छ ।

सम्बन्धित खवर