आइतबार थप १०३९ कोरोना संक्रमित, कुल संक्रमित ५४ हजार १५९ पुग्यो - Mangsebung News
  • शुक्रबार, असोज ०९, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइतबार थप १०३९ कोरोना संक्रमित, कुल संक्रमित ५४ हजार १५९ पुग्यो


काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ९ हजार १ सय ६५ जनामा गरिएको परिक्षमा आइतबार १ हजार ३९ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ३८ हजार ६ सय ९७ जना उपचारपछि निको भइसकेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ३ सय ४५ पुगेको छ ।

सम्बन्धित खवर