‘बाँचेत भेट होला नी’ गंगा र इन्द्रशुसिलको आवजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘बाँचेत भेट होला नी’ गंगा र इन्द्रशुसिलको आवजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पुर्वको ऐतिहासिक स्थलहरुको झल्को दिलाउने शव्दभावहरुमा सजिएको पुर्वेली लोकभाका ‘बाँचेत भेट होला नी’ गायिका गंगा फियाक र गायक इन्द्रशुसिल चोङबाङको आवाजमा सार्वजनिक गरिएको छ ।

गीतकार कुसल तामाङको शव्दभावहरुमा गायक तथा संगीतकार राजु आङदेम्बेको संगीत रहेको गीतको लिप्सिङ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजन तथा रेकर्डिङमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोलाई छायाँकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

गायिका गंगा र गायक इन्द्रशुसिलको अलावा भिडियोमा थोकफेला लिङदेन, एवी आङदेम्बे, सृजना जबेगु र भिम सागर लिम्बुलाई समेत देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर