कुवेतका राजा शेख शबाह अल अहमदको निधन - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुवेतका राजा शेख शबाह अल अहमदको निधन

एजेन्सी। कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ ।

अमेरिकाको अस्पतालमा उपचारको क्रममा कुवेतका राजा शेख शबाह अल अहमदका ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अहमद विगत लामो समयदेखि बिरामी थिए । शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।

सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए । पछि उनी सन २००६ मा कुवेतका राजा बनेका थिए ।

सम्बन्धित खवर