एबी र सिर्जनाको आवाजमा ‘माया जालमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एबी र सिर्जनाको आवाजमा ‘माया जालमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक एबी आङ्देम्बे र गायिका सिर्जना जबेगुको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘माया जालमा’ भिडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतकार भरत थोक्लेनको शव्दभावहरुमा गायक तथा संगीतकार राजु आङ्देम्बेको संगीत रहेको पुर्वेली लोक गीत ‘माया जालमा’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको ।

श्याम लिम्बूको संगीत संयोजनमा तयार भएको पुर्वेली लोक गीतको लिप्सिङ भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर