इन्द्रशुसिल र सृजनाको पा:लाम ‘फक्ताङलुङ सेसे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र सृजनाको पा:लाम ‘फक्ताङलुङ सेसे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लिम्बू संस्कृतिमा आधारित पा:लाम ‘फक्ताङलुङ सेसे’ भिडियो गायक इन्द्रशुसिल चोङबाङ लिम्बू र सृजना जबेगु लिम्बूको सुमधुर आवाजमा युट्यूवबाट सार्वजनिक गरिएको छ ।

रोहित मादेन ‘सिङजाङगो’ शव्दभावहरुमा इन्द्रशुसिल चोङबाङ लिम्बूको लय संकलन रहेको पा:लाम ‘फक्ताङलुङ सेसे’ को लिप्सिङ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन रहेको पा:लाममा थोकफेला गार्मेन्टको पहिरन रहेको छ भने रोहित मादेन ‘सिङजाङगो’को निर्माणमा भिडियो जुम लेन्स प्रडक्सनले तयार गरेकोे छ ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर