पाःलाम ‘सरिम्से चामा’ कुमार र इन्दिराको स्वरमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाःलाम ‘सरिम्से चामा’ कुमार र इन्दिराको स्वरमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक कुमार बि.क. र गायिका इन्दिरा नेम्बाङको सुमधुर आवाजमा सजिउको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सरिम्से चामा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

मुन्धुमी गीत संगीतमा दखल राख्ने गायक गीतकार तथा संगीतकार यादन सेर्मा ’नुनाम’को शव्द संकलन रहेको पाःलाम ‘सरिम्से चामा’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक कुमार बि.क.कै लय संकलन रहेको पाःलाम साम्लोको संगीत संयोजन भने राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर