विर पङ्धाकको आवाजमा दिलमायाद्धारा अभिनित ‘छुच्ची’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विर पङ्धाकको आवाजमा दिलमायाद्धारा अभिनित ‘छुच्ची’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को गीत ल्याईरहेका उम्दा गाक विर पङ्धाक लिम्बूको सुमधुर आवाजमा रियो छमछमी सिजन–४ कि सेकेन्ड रनरअप दिलमाया पङ्धाक लिम्बू(मनिसा)द्धारा अभिनित ‘छुच्ची’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

दिपेस राईको निर्देशनमा दिलमायाको अलावा दिपेस राई, प्रताप सुनुवार र ववी सुनुवारको समेत अभिनय रहेको ‘छुच्ची’ भिडियो हाईलाइट्स नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतकार झापाली दीपको शव्दभावहरुमा धनु ग्याङमी मगरको संगीत संयोजन रहेको गीतको भिडियोको छायाँकन तथा सम्पादन आदर्श लिम्बूले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर