सुनिता किरातीको निर्देशनमा लघु चलचित्र ‘द प्रोमिस’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता किरातीको निर्देशनमा लघु चलचित्र ‘द प्रोमिस’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । सुनिता किराती लिम्बूको पटकथा तथा निर्देशनमा प्रेम कथामा आधारित लघु चलचित्र ‘द प्रोमिस’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

खुविनहाङ लिम्बू, तारा केरुङ लिम्बू, आश्मा लिम्बू, चन्द्र लिम्बू र चोत्लुङ लिम्बूको अभिनय रहेको लघु चलचित्र ‘द प्रोमिस’ माङसेबुङ म्युजिक भिडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

माङसेबुङ म्युजिक भिडियोको प्रडक्सनमा निर्माण गरिएको लघु चलचित्रमा हेमराज चेम्जोङ लिम्बूको छायाँकन तथा नाम्बिनहाङ लिङदेन लिम्बूको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर