अर्काे साता चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्काे साता चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

काठमाडौँ । अर्को साता मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी कति गते, कति दिनका लागि आउने भन्ने विषयमा एकिन हुन बाँकी रहेको तर नेपाल आउने निश्चित भएकोे जनाएको छ ।

चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले मिति र कार्यतालिका तयार गर्न काम गरिरहेको बताए छन् ।

सम्बन्धित खवर