देशराज नेम्बाङको निर्देशनमा लघु चलचित्र ‘मदिरा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशराज नेम्बाङको निर्देशनमा लघु चलचित्र ‘मदिरा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

दमक । सञ्चार क्षेत्रमा लामो समय देखि लागि परेका सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘मदिरा’ युट्यूवबाट सार्वजनिक गरिको छ ।

दमकबाट प्रकाशित समदर्शी मासिक पत्रीकाको निर्माणमा बनेको लघु चलचित्र ‘मदिरा’ समदर्शी टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिको हो ।

लघुचलचित्रमा देशराज नेम्बाङ, गंगा बेघा, सुमि जंग राना, अरुन राई, राजु राई र साजन राई लगायतले अभिनय गरेका छन् ।

मदिरा सेवन र जुवातासको कुलतमा फस्नेहरुको परिवारले भोग्नु परेको पीडालाई उजागर गरिएको यथार्थपरक सामाजिक लघुचलचित्रमा सुरज लिम्बूको छायाँकन तथा सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर