बि.एम. नुगोको ‘खिबेक्वा लाले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बि.एम. नुगोको ‘खिबेक्वा लाले’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बि.एम. नुगोको शव्द तथा संगीतमा गायिका बिपना तबेबुङ नुगोको सुमधुर आवजमा सजिएको गित ‘खिबेक्वा लाले’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गायिका थोक्फेला लिङदेनको प्रडक्सन रहेको भिडियो गायिका थोकफेला लिङदेनकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नुसीहाङमा सावादेन मुसहङ र राजु लावतीको अभिनय रहेको शन्देश मुलक भिडियोको छायाँकन तथा सम्पादन आदर्श थलङ लिम्बुले गरेका हुन् ।

रिता राईको मेकअप, निर्मला तबेबुङ नुगोको कस्टम रहेको भिडियो माङसेबुङ परिसरमा छायाँकन गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर