सुनिता र इन्द्रशुसिलको आवाजमा पाःलाम ‘फुङ हेक्के नुमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र इन्द्रशुसिलको आवाजमा पाःलाम ‘फुङ हेक्के नुमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान
माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बु र गायक इन्द्रशुसिल चोङबाङ लिम्बुको सुमधुर आवाजमा सजिएको लिम्बु कला संस्कृतिमा आधारित पाःलाम ‘फुङ हेक्के नुमा’ युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
 
गीतकार भरत थोक्लेङ लिम्बुको शव्द संकलनमा सजिएको पाःलाम ‘फुङ हेक्के नुमा’ सिमिक्लुङ दर्पण युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
 
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङमा किङग् स्टुडियोमा रेकर्डिङ गरिएको सिमिक्लुङ दर्पणको प्रडक्सनमा तयार भएको लिरिकल लिप्सिङ भिडियोलाई गंगाराम राईले छायाँकन तथा सम्पादन गरेका हुन् ।
 
भिडियो हेर्नुहोस…

सम्बन्धित खवर