राष्ट्रिय सभाको अधिवेशन राष्ट्रपतिद्वारा पुस १७ गते आह्वान - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय सभाको अधिवेशन राष्ट्रपतिद्वारा पुस १७ गते आह्वान

काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन आगामी पुस १७ देखिसुरु हुने भएको छ । पुस १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद अधिवेशन बोलाएकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले संसद अधिवेशन बोलाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खवर