सृजना जबेगुको ‘फुलनै नपाई’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सृजना जबेगुको ‘फुलनै नपाई’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सृजना जबेगु लिम्बुको सुमधुर आवाजमा सजिएको ह्दयस्पर्शी गित ‘फुलनै नपाई’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार किरण चेम्जोङ लिम्बुको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको भिडियो ‘फुलनै नपाई’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एकान्त आङदेम्बे लिम्बुको परिकल्पनामा पान्थरको रमणिय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा वियोगको कथा प्रस्तुत गरिएको छ ।

जिवन मुकारुङको छायाँकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा सुसिल चेम्जोङ लिम्बु र सृजना जबेगु लिम्बुले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतलाई मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर