मिरादेवी राईको ‘झुमौं झुमौं’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिरादेवी राईको ‘झुमौं झुमौं’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार तथा संगीतकार मिरादेवी राईको शव्द तथा संगीतमा सजिएको गीत ‘झुमौं झुमौं’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

राई इज किङग राजेश पायल राईको आवाजमा सजिएको गीत ‘झुमौं झुमौं’ भिडियो गीतकार मिरादेबि राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

देवराज रोकायाको निर्देशनमा इशाक जबेगुको छायाँकन तथा सम्पादन, बिशाल मगरको कोरियोग्राफीमा सपना लम्सालको मेकअप रहेको भिडियोमा हिरा डी राई र बिशाल मगरले अभिनय गरेका छन् ।

राजन इशानको संगीत संयोजन रहेको ए वान म्युजिसियन स्टुडियोमा रजेश श्रेष्ठले रेकर्डिङ गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ किसोर थापाले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर