नेम खापुङको पाःलाम ‘आनी याक्थुङबा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेम खापुङको पाःलाम ‘आनी याक्थुङबा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार नेम खापुङ लिम्बुको शव्द संकलनमा सजिएको पाःलाम सामलो ‘आनी याक्थुङबा’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गयाक गायिकाहरु सुमन लिम्बु, गंगा फियाक, रोजिना थेगिम, दिवस पयाङगु, सृजना जबेगु र भिम सागर मादेम्बाको सामुहिक आवाजमा सजिएको पाःलाम सामलो ‘आनी याक्थुङबा’ भिडियो तमोर फिल्मस् युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक लोकेन साम्बाको निर्देशनमा निर्मल सुव्वाको छायाँकन रहेको भिडियोमा गायक सुमन लिम्बुको लय संकलन तथा अशोक लोहोरुङको संगीत संयोजन रहेको छ ।

कृष्ण थलङको सम्पादन रहेको भिडियोमा रिना लिम्बुको मेकअप, राजु कार्कीको मिक्सिङ रहेको छ भने द हाईलेण्ड आर्ट, थोक्फेला गार्मेण्ट र पाहिम समाजको ड्रेस रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर