झापाको विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस सम्पन्न - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले चौथो ‘राष्ट्रिय भक्का दिवस’ मनाएका छन् ।

बुधबार जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कोचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा ‘राष्ट्रिय भक्का दिवस’ मनाइएको हो ।

वि.सं २०७४ देखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित झापाभर ‘राष्ट्रिय भक्का दिवस’ मनाउने गरेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

सम्बन्धित खवर