थोकफेला र किशोरको निर्देशनमा राजु र रोसाको ‘आउनु है माइली’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र किशोरको निर्देशनमा राजु र रोसाको ‘आउनु है माइली’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक राजु आङदेम्बे र गायिका रोसा साम्सोहाङको सुमधुर आवाजमा सजिएको पुर्बेली लोकभाका ‘आउनु है माइली’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

थोकफेला लिङदेन र किशोर पतंवाको निर्देशनमा गीतकार कमान ध्वोज लावतीको शव्दभावहरुमा राजु आङदेम्बेकै संगीत रहेको पुर्बेली लोकभाका ‘आउनु है माइली’ भिडियो सिमक्लिुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु लावती र नुसीहाङमा सावादेनको अभिनय रहेको भिडियोमा अनिस लावतीको छायाँकन तथा मनोज राईको सम्पादन रहेको छ ।

श्याम लिम्बुको संगीत संयोजन रहेको हिमालयण टोन्स हङकङ र श्रद्धा रेकर्डिङ स्टुसिडयोमा रेकर्डिङ गरिएको हो ।

अडियो प्रडक्शन सिमिक्लुङ दर्पणको रहेको छ भने भिडियो प्रडक्शन थोकफेला लिङदेनको रहेको छ ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर