‘विश्वासको धरहरा’ लिएर आइन दिपा सुहाङ(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘विश्वासको धरहरा’ लिएर आइन दिपा सुहाङ(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एक पछि अर्को गीत पस्किरहेकी गायिका दिपा सुहाङको सुमधुर आवाजमा रहेको ‘विश्वासको धरहरा’ भिडियो युट्युूवबाट सार्वजनिक गरिएको छ ।

किशोर दर्नालको शव्दभावहरुमा, राम सिटौलाको संगीतमा सजिएको गीत ‘विश्वासको धरहरा’ भिडियो गायीका दिपा सुहाङको अफिसियल युट्युूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टिकाराम आचार्यको निर्देशन, छायाँकन तथा सम्पादनमा निर्माण भएको भिडियोमा गायीका दिपा सुहाङलेनै अभिनय गरेकी छन् ।

विश्व अधिकरीको संगीत संयोजन रहेको गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर