- आन्छुमे नसान
माङसेबुङ । निर्देशक तथा छायाँकर भुपेन्द्र तुम्बाहाङफेको निर्देशनमा बिल्कुलै नयाँ गीत ‘जव सम्म’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार हेमकुमार विष्टको शव्दभावहरुमा, तरा प्रकाश लिम्बुको संगीत रहेको ‘जव सम्म’ भिडियो हेम्स् मिडिया एण्ड इन्टरटेन्टमेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रथम नेपाली तारा दिपक लिम्बु र लोकप्रिय गायिका अनु चौधरीको सुमधुर स्वरमा सजिएको गीतको भिडियोमा हेम कुमार विष्ट र कासिस दहालले अभिनय गरेका छन् ।
भुपेन्द्र तुम्बाहाङफेको छायाँकन, अनिल रानाको सम्पादन रहेको भिडियोमा सोम मगरातीको मेकअप तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।
भिडियो हेर्नुहोस