दिनेशको निर्देशनमा बिमला, पिआर्यन र जनरानी अभिनित ‘पछ्यौरीको छैन भरोसा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा बिमला, पिआर्यन र जनरानी अभिनित ‘पछ्यौरीको छैन भरोसा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय कोरियोग्रफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा ‘पछ्यौरीको छैन भरोसा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

नायिका तथा मोडेल बिमला खाजुम, पिआर्यन लिम्बू, जनरानी चेम्चोङ लिम्बू र कमला खाजुम लिम्बू अभिनित ‘पछ्यौरीको छैन भरोसा’ मोडेल बिमला खजुमकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका स्रेयसी चेम्जोङ लिम्बुको आवाजमा सजिएको उक्त गीत ‘अनुभव’ एल्बममा समावेश गरिएको छ ।

गीतकार जानु कङ्बङ लिङदेनको शब्दरचना तथा तारा प्रकाश लिम्बुको संगीत रहेको भिडियोमा बिबे लिम्बुको छंयाकन रहेको छ ।

त्रिकोनात्मक प्रेम कथालाई रोमान्टिक तवरले अन्त्य गरिएको भिडियोमा अनिल राणाको सम्पादन तथा सब्बु तमाङको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर