आगमी चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आगमी चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुने

काठमाडौं । आगमी चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुने भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत चैत २५ गते महासंघको इतिहासमा पहिलोपटक निर्वाचन गर्न लागिएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।

 

सम्बन्धित खवर