खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी - Mangsebung News
  • आइतबार, असार ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी

माङसेबुङ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६हजार ६१२ मत ल्याएर विजयी भएका छन् । यो संगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यनिर्वाचनमा खाता खोलेको छ ।

उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन्

नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरिरोकाले हजार ४४३ मत ल्याएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले हजार ७०४ मत प्राप्त गरेका छन्

सम्बन्धित खवर