पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी - Mangsebung News
  • बुधबार, फागुन २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

माङसेबुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ १७ हजार २ सय ३३ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्तराज सेर्मा (ब्रबिम) ले १४ हजार ७ सय ३४ मत ल्याएका छन् ।

नेकपा एमालेका अइन्द्रसुन्दर नेम्बाङले १४ हजार २ सय ३४ मत ल्याएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत ल्याएका छन् ।

सम्बन्धित खवर