वालकुमारको आवाजमा ‘यालाङ नाचौं सोल्टीनी’ भिडियो सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वालकुमारको आवाजमा ‘यालाङ नाचौं सोल्टीनी’ भिडियो सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक वालकुमार लावतीको आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘यालाङ नाचौं सोल्टीनी’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार रचना लावतीको शव्द संकल तथा लोकप्रिय गायक तथा संगीतकार गोविन्द चेम्जोङको लय संकलन रहेको पुर्वेली लोकभाकाको गीत ‘यालाङ नाचौं सोल्टीनी’ भिडियो टु आर एल डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

विक्रम योङहाङ ‘मुहिम’को निर्देशन तथा कृष्ण थलङको छायाँकन तथा सम्पादन रहेको भिडियोमा चीना लिम्बू, सुमन पयाङगु र दिवस राईले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीत किङग् स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन् ।

गाउँघर डाडाँ पाखाहरुमा घाँस दौरा मेला पात गर्दा गर्दै माया प्रेम वसेको गाउँले जीवनलाई प्रस्तुत गरिएको भिडियोमा समिता राई र कमला राईको मेकअप रहेको छ भने प्रडक्सन मेनेजर जीतेन थुलुङ राई रहेका छन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर