नेपाल पत्रकार महासंघको निर्वाचन : मतदाता नामावली प्रकाशन (विवरणसहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल पत्रकार महासंघको निर्वाचन : मतदाता नामावली प्रकाशन (विवरणसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दावी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

पूरा नामावली हेर्नका लागि तलको लिंक खोल्नुहोस–

http://fnjnepal.org/np/notices

सम्बन्धित खवर