माङसेबुङ । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ जनसेवा श्री पञ्चम श्रेणीबाट बिभुसित भएका छन् ।
शुक्रबार संविधान दिवश २०७६ (राष्ट्रिय दिवश) को अवसरमा इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं ३ लामिटार निवासी समाजसेवी धार्मिक व्यक्तित्व योङहाङ बिभुसित भएका हुन् ।
नेपाल सरकारको तर्फबाट शितल निवास काठमाडौं नेपालमा माङगेन्ना अध्यक्ष योङहाङ बिभुसित भएका हुन् ।