माङसेबुङ । लोकप्रिय गायक इन्द्रशुसिल चोङबाङ लिम्बू र लोकप्रिय गायीका सृजना जबेगु लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘हितैसी माया’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार सान्तकुमार सिंगक लिम्बूको शव्दसंकलनमा संगीतकार श्याम लिम्बूको संगीत रहेको पुर्वेली लोक भाकाको गीत ‘हितैसी माया’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
श्याम लिम्बूको संगीत संयोजनमा श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको लिप्सिङ भिडियोलाई भने कृष्ण थलङ लिम्बूले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस