सुनिता र पेपराजको आवाजमा ‘चो?लुङ् पार्क’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र पेपराजको आवाजमा ‘चो?लुङ् पार्क’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । लोकप्रिय गायीका सुनिता संयक लिम्बू र गायक पेपराज मावोहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘चो?लुङ् पार्क’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार पेसल मावोहाङको शव्द संकलनमा संगीतकार सन्जय तुम्बाहाङफेको लय संकलन रहेको पुर्वेली लोक भाकाको गीत ‘चो?लुङ् पार्क’ गायीका सुनिता संयक लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ पनि राजु कार्कीलेनै गरेका हुन् ।

धनकुटा, तेह्रथुम, पान्थर र ताप्लेजुङको ऐतिहासिक स्थलहरु, खोला नाला र देव स्थलहरको वयान गर्दै शव्दभावहरु बुनिएको र्पथक शैलीमा तयार पारिएको पुर्वेली गीतको लिप्सिङ भिडियो भने क प्रडक्सनले तयार पारेको हो ।

भिडियो हुर्नुहोस

सम्बन्धित खवर